२०७६ मङ्सिर ५ बिहीबार Thursday, November 21

ताजा अपडेट :

Skip Advt.

कपिलवस्तुको विजयनगरमा पोखरीमा डुबेर एक बालिकाको मृत्यु ।।

image

कपिलवस्तुको विजयनगर–६, उजलपुरमा पोखरीमा डुबेर एक बालिकाको मृत्युको छ । उजलपुर निवासी ब्रम्हानन्द कोरीको १२ बर्षीय छोरी लक्ष्मीको डुवेर मृत्यु भएको हो ।

उजलपुर गाँउ नजिकै रहेको पोखरीमा कमलको फुल टिप्न गएको बेला डुवेर ज्यान गएको स्थानिय जानकी प्रसाद यादवले जानकारी दिए । दुई जना साथी भएर कलम टिप्न गएका थिए । अर्की एक बालिका डुब्न लागेको देखेर गाउँलेहरु एक बालिकालाई उद्धार गरेका यादवले बताए ।