२०७६ मङ्सिर ३ मंगलबार Tuesday, November 19

ताजा अपडेट :

Skip Advt.

हजार विधार्थीहरुलाई शैक्षिक सामाग्रि र ब्याग वितरण 

image

बराहक्षेत्र /प्रदीप जस्मैत चौधरी 

 वसन्त ऋतु म. वि. बराहक्षेत्र ७स देविघाट स्कुलमा यन यार यश डि, सि यफ पि ऐ नेपालको सयुक्त रुपमा कार्तिक २१ गते सुनसरीको स्कुलहरुमा हजार भन्दा बढि विधार्थिहरसलाई  व्याग वितरण गरेको छ ।

 

गाउँका नेताको रुपमा कुशल छवि बनाएका सुनसरी क्षेत्र नं ४ का प्रत्यक्ष निर्वाचित संसाद तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य ज्ञानेन्द बहादुर कार्कीले वराहक्षेत्र नगरपालिकाका विभिन्न सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक साम्रागी उपहार स्वरुप प्रदान गरेका छन् ।

 

नेपाल सरकारका पुर्व अर्थ मन्त्री समेत रहेका कार्कीको यो शैक्षिक साम्रागी वितरण गरेको छ । सांसद हुनु भन्दा अगाडि वा भइसके पछि गरिबलाई गाँस, बिद्यार्थीलाई शैक्षिक साम्रागी , जनतालाई बिकासको योजना उपहार स्वरुप प्रदान गर्न रुचाउने कार्कीले वराहक्षेत्र ६ मा रहेको महेन्द्र माध्यमिक बिद्यालय चक्रघटी, सप्तकोशी आदारभुत बिद्यालय ढाकुरबारी , लालिगुरास बाल बिकास केन्द्र , भानु आदरभुत बिद्यालय आइतबारे , वडा नं ७ का बसन्त ऋतु माध्यमिक बिद्यालय देबिधाट, महेन्द्र माध्यमिक बिद्यालय तित्रिगाछी र हनुमान झोरा आदारभुत बिद्यालयलाई बिद्यालय पोसाक , झोला, गणितीय साम्रागी कार्कीको पहलमा राष्ट्रिय अपाङ्गता पुनस्र्थापना केन्द्र ९सि.एफ.पि.ए. ने.संस्थाको आर्थिक सहयोग उपल्बउ भएको नेपाली कांग्रेसका क्षेत्र ४ का सचिव रमेश कार्कीले बताए ।

सचिव कार्कीका अनुसारमा महेन्द्र माबि चक्रघटीमा २०२ बिद्यार्थी, लालिगुसारमा ३३ बिद्यार्थी,सप्तकोशीमा ९१ जना बिद्यार्थी, भानुमा २४९ जना बिद्यार्थी , महेन्द्र माबि तित्रिगाछीमा ५७५ जना बिद्यार्थी , हनुमानझोडामा ८१ जना बिद्यार्थी र बसन्त ऋतु माबिमा ३२२ जना बिद्यार्थीहरुलाई झोला तथा शैक्षिक साम्रागी उपलब्ध गराएको बताए ।झोला तथा शैक्षिक साम्रागी प्रती विद्यार्थी करिब आठ सय रहेको अपाङ्गता पुनःस्थापना केन्द्रका प्रतिनिधि कृष्णप्रसाद ढकालले बताए ।


संसाद कार्कीले यश भन्दा अगाडी कोशी माध्यमिक बिद्यालयमा शैक्षिक साम्रागी , जनक माध्यमिक बिद्यालय सालबनीमा कम्युटरका साम्रागी , मधुबनमा निम्न आय तथा आगो लागि पडिति बिद्यार्थीलाई शैक्षिक साम्रागी , सप्तकोशी बहुमुखी क्यापसमा २ जना बिद्यार्थी अध्यन गराउदै शिक्षा क्षेत्रको बिकासमा अग्रसर भइरहेको क्षेत्र नं ४ प्रदेस सभा क का सभापती उपेन्द्र बहादुर कट्बालले बताए ।