२०७६ भदौ ४ बुधबार Wednesday, August 21

ताजा अपडेट :

जेष्ठ नागरिकलाई छाता वितरण  

image

 उदयपुर । उदयपुरमा जेष्ठ नागरिकहरुलाई छाता वितरण गरिएको छ । त्रियुगा नगरपालिका वडा नम्वर ८ वडा कार्यलयले सम्मान स्वरुप वडा भित्रको १९५ जना जेष्ठ नागरिकहरुलाई  छाता वितरण गरिएको हो । 


सोमवार वडा कार्यलयले एक कार्यक्रमको आयोजना गरि ७० बर्ष माथिका जेष्ठ नागरिकहरु लाई सम्मान स्वरुप बर्षा लागे संगै छाता वितरण गरिएको वडा अध्यक्ष कमल कुमार राउतले बताए ।उनले,वडा भित्र रहेको अल्प संख्य जातीलाई पनी वितरण गरिने बताए । गत बर्ष टर्च र बरक्को वितरण गरिएको थियो ।