कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ भलुवामा आलगाली
घोडाघोडी नगरपालिका वडा नं. ११ भलुवामा आलगाली

विवश चौधरी मंसिर १६ गते पहलमानपुर, कैलाली कैलालीको घोडाघोडी नगरपालिका वडा नं. ११ भलुवामा आलगाली भएको । आज बेलुका ५ः४० वजे तिर गोठमा आलगालीवाट अमर बमको गोठ जलेको छ । आगलागी भए पछि गोठको माथीको तला जलेको छ भने गोठमा राखिएको पराल र भुषा जलेका पहलमानपुर प्रहरी चौकी इन्चार्ज प्रताप चन्दले रेडियो मनको मझेरीलाई जानकारी दिनु भएको छ । गोठमा लागेको आगोलाई स्थानिय वासी, प्रहरी र नगरपालिकाको दमकको सहायतामा नियन्त्रण लिएको हो ।