२०७६ मङ्सिर २६ बिहीबार Thursday, December 12

ताजा अपडेट :

Skip Advt.

आज भारी वर्षाकाे सम्भावना

image

साउन २७, 

देशको पुर्वी र पश्चिमी क्षेत्रका केही ठाउँमा साेमबार भारी वर्षाकाे सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।मनसुनी न्युनचापिय रेखा नेपाल भन्दा तल भएपनि बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभावले पूर्वी र पश्चिमी क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना भएको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो ।यी ठाउँमा अहिले पनि हल्का पानी परिरहेको छ । देशका अरु ठाउँमा भने दिउँसो हल्का बद्ली हुने र बेलुकातिर चट्याङसहित पानी पर्ने सम्भावना छ । तर लगातार पानी पर्ने सम्भावना भने छैन ।