२०७६ भदौ ४ बुधबार Wednesday, August 21

ताजा अपडेट :

About Us

रेडियो प्रभु एफ.एम. १०२.६ मेगाहर्ज कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका वाड नम्बर १० झलारी बजारमा रहेको छ ।
व्यवसायीक रेडियो प्रभु एफ.एम. प्रा.लि. को  रेडियो प्रभ् एफ.एम. १०२.६ मेगाहर्ज  नेपाल सरकार सुचना तथा संचार मन्त्रालय बाट बि.स. २०६८ सालमा इजाजत प्राप्त गरी रेडियो प्रशारण गरिरहेको छ ।
कञ्चनपुर लगायत छिमेकी जिल्लाहरु कैलाली र डडेल्धुरा का विशेष भु–भाग मा आफ्नो कभरेज पहुच जोडेर दैनीक १८ घण्टा प्रशाारण सेवा दिदै आईरहेको छ ।
रेडियो अनलाईनमा समेत सुन्न सकिने र समचार पढ्न सक्ने ब्यवस्था रहेको छ ।
सञ्चालक - राजबहादुर ठकुराठी सम्पर्क नं. ९८५८७५२७३६
स्टेसन मेनेजर - भोजराज पन्त  सम्पर्क नं. ९८४८८३४६२४ र ९८०५७५१३७३
कार्यलय नं. ०९९५४०२०८