२०७६ कार्तिक ४ सोमबार Monday, October 21

ताजा अपडेट :

Skip Advt.

जबरजस्ती करणी गरेको आरोपमा ३ जना पक्राउ

image

कञ्चनपुर, १३ बर्षीया बालीका लाई जबजस्ती करणी गरेको आरोपमा कैलाली प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालीका १५ उर्मा गाउ बस्ने २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र वडा न ७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् ।

 

बालीका लाई फकायर जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो । यस बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले जनायको छ ।