२०७६ असार ३१ मंगलबार Tuesday, July 16

ताजा अपडेट :

Online Payment Partner   e-Sewa, Khalti & IME Pay 

Type

Time

Play Type

Sport

Duration

Starting Date

Last Date

तालाबन्दी

ठेकेदारको बदमासी,वडा कार्यालयमा तालाबन्दी

तालावन्दी गर्नेलाई  सार्वजनिक मुद्दा हाल्ने धम्की

FM/Radio

शुक्लाफाँटा, शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा मापदण्ड विपरित सडकमा ग्राभेलिङ गरिएको भन्दै स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका छन् । ग्राभेलको मोटाई १५ सेन्टी मिटर नपु¥याई ठेकेदारले रोलिङ गरेर काम सक्न थालेपछि स्थानिय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।   वडा कार्यालयको मिलेमतोमा मापदण्ड विपरीत काम भएको स्थानीयले बताएका छन् ।वार्ड कार्यालयको १०

तालिम

सहकारीका सदस्यलाई उद्यमशिलता तालिम

FM/Radio

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० मा रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्था तथा आरएम डिसीको साझेदारीमा सञ्चालित तीन दिने व्यवसायीक योजना, साना तथा मध्यम विकास तालिम शनिवार सम्पन्न भएको छ ।   सहकारीका सदस्यहरुलाई उद्यमी बनाउन तालिम सञ्चालन गरिएको हो । तालिममा ३० जना सहकारीका सदस्यहरुको सहभागीता रहेको थियो ।

नगर सभा

कृष्णपुर नगरपालिकाको पाँचौ नगर सभा सम्पन्न

FM/Radio

कञ्चनपुर, कञ्चनपुरको कृष्णपुर नगरपालिकाको पाँचौ नगर सभामा आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सतहत्तर करोड सतासी लाख सन्तानब्बे हजार चार सय साठीको बजेट सहित प्रस्तुत गरि पारित भएको छ । शुक्रबार देखि सम्पन्न नगर सभामा वार्षिक नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरिएको छ ।   आगामी आर्थिक वर्षका लागि प्रस्तुत

समाचार

गर्मी छल्न ‘बतासे झरना’

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको बतासे झरना गर्मी छल्नका लागि उपयुक्त स्थल बन्दै गएको छ । झरना पहिचानमा आएपछि शुक्लाफाँटा नगरपालिकाको वडा नं. ८ धारापानीमा रहेको बतासे झरना गर्मी छल्न उपयुक्त स्थल बनेको हो ।   बतासे झरना पुर्व पश्चिम महेन्द्रराजमार्ग झलारीदेखि झण्डै १८ किलोमिटर उत्तरी चुरे क्षेत्रमा रहेको छ । वरीपरी डाँडा र जंगल भएका कारण पनि त्यस स्थानमा निकै शितल र चिसो हावा चल्छ । ‘केही समय अघि पहिचानमा आएको झरनाको...

ठेकेदारको बदमासी,वडा कार्यालयमा तालाबन्दी

शुक्लाफाँटा, शुक्लाफाँटा नगरपालिका–२ लक्ष्मीपुरमा मापदण्ड विपरित सडकमा ग्राभेलिङ गरिएको भन्दै स्थानियले वडा कार्यालयमा तालाबन्दी गरेका...

सहकारीका सदस्यलाई उद्यमशिलता तालिम

कञ्चनपुर, कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १० मा रहेको सृजनशिल बचत तथा ऋण सहकारी संस्था तथा आरएम...