• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

देशैभरी डेंगुको संक्रमण, २४ सयभन्दा बढी प्रभावित

Fm Radio Link

काठमाडौं, चालु आर्थिक वर्षको ढेड महिनामा डेङ्गुका कारण तीन जनाको मृत्यु भएको छ । एकजनाको थप मृत्यु भएको अपुष्ट खवर प्राप्त भए पनि पुष्टी भएको सङ्ख्या अपहलेसम्म तीन जना रहेको इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

 

महाशाखाको डेंगु नियन्त्रण शाखाका अनुसार मंगलबारसम्म मुलुकभरका दुईहजार चार सय ७६ जनामा संक्रमण देखिएको थियो । सबै प्रदेशमा डेंगुको संक्रमण देखिएकाले सबैक्षेत्रका नागरिक सचेत हुनुपर्ने डेंगु नियन्त्रण शाखाका प्रमुख डाक्टर प्रकाश शाहले सीआईएनमार्फत् अनुरोध गर्नुभयो । 

प्रतिकृया दिनुहोस