• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

आज देशका विभिन्न ठाउँमा मेघ गर्जन र चट्टयांग सहितको वर्षा हुने

Fm Radio Link

काठमाडौं, आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरी आंशिक देखि सामान्य बदली रही पूर्व र मध्यका पहाडि तथा पश्चिमि भेगका केहि स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित वर्षा हुने सम्भावना छ ।

 

आज राति देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ । साथै पश्चिमी पहाडी भेगका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

 

देशभर आंशिक देखि सामान्य बदली भई मध्य र पश्चिमका केहि स्थानहरुमा हल्का वर्षा भईरहेको छ । काठमाडौं उपत्यकामा भने बिहानसम्मै झरी परेको थियो । 

प्रतिकृया दिनुहोस