• २०७६ असोज ४ शनिबार / Saturday, September 21
Skip Advt.

चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश

Fm Radio Link

काठमाडौं, भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (इसरो)ले चन्द्रयान–२ चन्द्रमाको कक्षमा सफलतापूर्वक प्रवेश गरेको जनाएको छ । इसरोका अनुसार आज बिहान ९ बजेर २ मिनेटमा चन्द्रमाको कक्षमा चन्द्रयान–२ लाई राख्ने कार्य सम्पन्न भएको हो ।

 

चन्द्रमाको कक्षबाट चन्द्रमाको सतह करिब एक किलोमिटर टाढा रहेको छ । इसरोले अब चन्द्रयान–२ लाई सतहमा उतार्ने प्रक्रिया शुरु हुने जनाएको छ ।

 

चन्द्रमाको सतहमा पहिलो पटक भारतीय यान अवतरण गर्न लागेको हो । यससँगै चन्द्रमाको सतहमा पुग्ने विश्वमै चौथो देश बन्नेछ । यसअघि अमेरिका, रुस र चीनले चन्द्रमामा यानहरु ओरालिसकेका छन् । 

प्रतिकृया दिनुहोस