• २०७६ भदौ ४ बुधबार / Wednesday, August 21

सार्वजनिक भयो दिपेन र सुमनको ''जवानी के मजा'' हेर्नुहोस् भिडियो

Fm Radio Link

काठमाडौं, दिलिप टेर्राको शब्द संगितमा रहेको जवानी के मजा गितको म्यूजिक भिडियो चम्पन साँस्कृतिक समुहको युटुव च्यानल बाट आज सार्वजनिक गरिएकोे छ । गायक दिपेन राजा र गायिका सुमन चौधरीको आवाजमा रहेको जवानी के मजा गितको कम्पोज सुनिल सागरले गरेका हुन । 


शक्ति चौधरी र रेन्सि चौधरीको अभिनयमा रहेका यो गितको निर्देशन लामो समय देखि विभिन्न म्यूजिक भिडियोमा निर्देशन गरिरहेका निर्देशक दिपक चौधरी (दिपक दिप) ले निर्देशन गरेका छन् ।

 

जवानी के मजा गितको म्यूजिक भिडियोका लागि क्यामेरामा महेश चौधरी र भिडियोको सम्पादन प्रेम शर्मा पौडेलले गरेका छन् । 
 

प्रतिकृया दिनुहोस