• २०७६ मङ्सिर २७ शुक्रबार / Friday, December 13
Skip Advt.

मानविय कमजोरीका कारण धेरै क्षति भएको गृहमन्त्रीको भनाइ

Fm Radio Link

काठमाडौं,गृहमन्त्री राम बहादुर थापाले बाढीले पु¥याएको क्षतिका सम्बन्धमा मानवीय कमजोरी भएको बताउनुभएको छ ।  संघीय संसद् अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको छलफलमा भाग लिँदै उनले बाढीको क्षतिमा पूर्वतयारी कमजोर हुँदा सरकार समेत पनि दोषी रहेको उहाँले स्वीकार गर्नुभएको हो ।

 

बाढीद्वारा सिर्जित समस्या प्राकृतिक हो । तर यसको न्यूनीकरण गर्न सकिन्छ । तर हाम्रा निकायबीच समन्वय छैन, उहाँले भन्नुभयो ।  विकास निर्माणका काम गर्दा सचेतना र पूर्वतयारी गर्ने पनि उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

 

राहत तथा उद्धारका लागि हेलिकोप्टर समेत तयार राखिएको पनि उहाँले बताउनुभयो ।  

प्रतिकृया दिनुहोस