• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

आज देशभर मौसम बदली रहने, केही ठाउँमा भारी वर्षाको सम्भावना

Fm Radio Link

काठमाडौं, आज देशभर मौसम बदली रहने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका अधिकांश भू–भागमा पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा वर्षा हुनुको साथै देशको पश्चिमि भेगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

 

मध्य र पूर्वी नेपालका केही स्थानमा पनि भारी वर्षा हुने विभागको भनाइ छ । यस्तै आज राती देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने विभागले सूचना निकाले जानकारी दिएको छ । आज राती देशका अधिकांश भू–भागमा वर्षाको सम्भावना रहेको छ  भने देशको केहि स्थानमा भारी वर्षा हुनेछ । 
 

प्रतिकृया दिनुहोस