• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

इराकी ‘कलाम युथ लिडरसीप अवार्ड–२०१९’ बाट सम्मानित हुने 

Fm Radio Link
विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकी

इटहरी, विराटनगरका युवा अभियानकर्मी चाँद बाबू इराकी ‘कलाम युथ लिडरसीप अवार्ड–२०१९’ बाट सम्मानित हुने भएका छन् ।

 

भारतका पूर्व राष्ट्रपति डाक्टर एपिजे अब्दुल कलामको सम्झनामा भारतको बिहार राज्यको मोतीहारी जिल्लामा आयोजना गरिने ‘कलाम युथ लिडरसीप कन्फरेन्स –२०१९’ मा उनलाई ख्वाब फाउन्डेसनद्वारा सो अवार्ड बाट सम्मान गरिने भएको छ ।


उनले गरेको सामाजिक काम र युवा शसक्तिकरणमा लिएको योगदान वापत अवार्ड बाट सम्मान गरिन लागेको बताइएको  छ । त्यसका साथै ‘कलाम युथ लिडरसीप कन्फरेन्स –२०१९’ को ब्रान्ड एम्बास्डरमा समेत इराकीलाई मनोनित गरिएको छ ।
 

प्रतिकृया दिनुहोस