• २०७६ असार ३१ मंगलबार / Tuesday, July 16

विश्वकप क्रिकेटमा आज दुई खेल हुँदै 

Fm Radio Link

काठमाडौं,आईसीसी विश्वकप क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ भने दोस्रो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रिका खेल्नेछन् ।

 

पहिलो खेल हेडिङलीमा नेपाली समय अनुसार दिउँसो ३ः१५ मा हुँदैछ भने दोस्रो खेल ओल्ड ट्राफोर्डमा साँझ ६ : १५ बजेदेखि सुरु हुनेछ ।

 

आज खेलिने यी दुई खेलसँगै जारी विश्वकपको लिग चरण पनि सकिनेछ । 
 

प्रतिकृया दिनुहोस