• २०७६ कार्तिक ४ सोमबार / Monday, October 21
Skip Advt.

पहिलो खेलमा वडा नम्बर ४ २-० ले बिजयी

Fm Radio Link

कंचनपुर, कंचनपुरको कृष्णपुर नगरपालिकामा आजदेखी नगर स्तरीय प्रथम मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । 

 

वडा नम्बर २ र ४ का बिच भएको पहिलो खेलमा वडा नम्बर ४ २-० ले बिजयी भएको छ । पहिलो गोल जर्सी नम्बर १० का सुनिल थापा र दोश्रो गोल जर्सी नम्बर १६ का हेमन्त बोहराले गरेका थिए ।

 

गत जेठ २४ गतेदेखि शुरु हुने भनिएको मेयर कप प्रतियोगिता कंचनपुरमा आएको हावाहुरीका कारण स्थगित गरिएको थियो ।

प्रतिकृया दिनुहोस