• २०७६ श्रावण ६ सोमबार / Monday, July 22

जम्मु काश्मिरः तीन जना प्रहरी जवानको हत्या

Fm Radio Link

 

उधमपुर,  भारत नियन्त्रित जम्मु–काश्मिरमा खटिएका तीन जना सशस्त्र फौज (सिआरपिएफ)का जवानको आफ्नै साथीले चलाएको गोली लागेर मृत्यु भएको छ । 

 



साथीलाई गोली हान्ने जवानले पनि आफैंले आफूमाथि गोली चलाएका थिए । उनको अवस्था गम्भीर रहेको बताइएको छ । 

 



सिआरपिएफका कमान्डर हरिन्दर कुमारले घटनाको पुष्टी गर्दै घटनाको मुख्य कारण पहिल्याउने प्रयास भइरहेको जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

ताजा समाचार