• २०७५ फागुन ६ सोमबार / Monday, February 18

पोखरा कपको उपाधी पाहुना टोली क्याम्रुनलाई :

Fm Radio Link

पोखरा,  छैठौँ मनकामना केबलकार पोखरा कप २०७५ को उपाधी पाहुना टोली क्यामरुनको डफिन्स टिम फेमलीले उचालेको छ ।

 

 

पोखरा रंगशालामा सम्पन्न फाईनल खेलमा शसस्त्र प्रहरीको एपिएफ क्लवलाई १—० गोल अन्तरले पराजित गर्दै पाहुना टोली क्यामरुनको डफिन्स फेमलीले उपाधी उचालेको हो । यस अघि सेमिफाईनलमा लिग बिजेता तथा डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङदी क्लवलाई सडेन डेथमा पराजित गर्दै पाहुना टोली क्यामरुन प्रतियोगीताको फाईनलमा प्रवेश गरेको थियो ।

 

 

उपाधीसंगै डफिन्सले ७ लाख ५५ हजार नगद पुरस्कार पाएको छ । उपविजेता बनेको एपिएफले ४ लाख ५ हजार रुपैयाँ पाएको छ ।

प्रतिकृया दिनुहोस
-->