• २०७५ फागुन ६ सोमबार / Monday, February 18

प्याराग्लाइडिङमा चिल पस्दा भयो दुर्घटना

Fm Radio Link

पोखरा,  पोखरामा प्याराग्लाइडिङ दुर्घटना भएको छ । 

 


महानगरपालिका वडा नं. १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङको ग्लाइडर भित्र अचानक चिल पसेपछि रुखमा अड्किएको थियो । चिल पसेपछि अनियन्त्रित भएको प्यारागलाइडिङ सोही स्थानमा रहेको २५ फिट अग्लो दमौराको रुखमा अड्किएको थियो । 

 


प्याराग्लाइडिङका चालक पोखरा महानरपालिका ७ जरेबर बस्ने वर्ष अन्दाजी ३२/३३ का विजय दाहाललाई सकुसल उद्दार गरिएको प्रहरीले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
-->