• २०७५ माघ ८ मंगलबार / Tuesday, January 22
ad

स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’

स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’

Fm Radio Link

बागलुङ,  कालिका भगवती गुठी व्यवस्थापन समितिद्वारा स्थापित ‘कालिका पत्रकारिता पुरस्कार–२०७४’ बाट नेपाल टेलिभिजनका जिल्ला प्रतिनिधि किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत हुनुभएको छ ।

 

 किरण आचार्य र रेडियो नेपालका कोपिला कँडेल पुरस्कृत हुनुभएको छ ।

 

आज आयोजित पुरस्कार समारोहमा बागलुङ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य डा सूर्य पाठकले आचार्य र कँडेललाई जनही रु पाँच हजारसहित प्रमाणपत्र प्रदान गर्नुभएको थियो । कालिका भगवती मन्दिरको प्रवद्र्धनमा योगदान पुयाएबापत पुरस्कार प्रदान गरिएको समितिका अध्यक्ष राजु खड्काले बताउनुभयो । 

 

पुरस्कार ग्रहणपछि बोल्दै पत्रकार कँडेलले पत्रकारितामा थप क्रियाशील हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पुरस्कार वितरण समारोहमा बोल्दै प्रतिनिधिसभा सदस्य पाठकले पुरस्कारले पत्रकारलाई उत्प्रेरणा थप्ने उल्लेख गर्नुभयो । 

प्रतिकृया दिनुहोस
-->