• २०७५ पौष ४ बुधबार / Wednesday, December 19
ad

आङ सान सू की स्वदेश फिर्ता

Fm Radio Link

 

 

काठमाडौँ,   एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिएर म्यान्माका स्टेट काउन्सिलर आङ सान सू की आज स्वदेश फर्कनुभएको छ । नेत्री सू कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गर्नुभयो ।

 

 

सम्मेलनका सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि नेत्री सु की यही मङ्सिर १३ गते काठमाडौँ आउनुभएको थियो । शनिबारदेखि शुरु भएको सम्मेलन आज सम्पन्न हुँदैछ । 

 

प्रतिकृया दिनुहोस
-->