• २०७५ फागुन ६ सोमबार / Monday, February 18

हाम्रो बारेमा

हामि सामुदायिक र व्यापारिक गरि नेपालभरका करीब सात सय माथि एफ.एम. रेडियोहरु सँग सहकार्य गर्दै कामको थालनि गरेका छौं । 

 

 

अहिले विभिन्न सञ्चार माध्यमहरु गाँउघरमा पुगि सकेका छन् । सुचनाको पहिलो स्रोत भएको सञ्चार माध्यम एफ.एम. रेडियो लाई अब एफ.एम. रेडियो लिङ्कले थप व्यवस्थित र पहुँच युक्त बनाउने छ । 

 

 

एफ. एम. रेडियोलाई अनलाई मध्यमबाट पनि उत्साहजनक सहभागिता गर्न स्रोता तथा सरोकारवालाहरुको सहज पहुँच दिन र रेडियोको आयस्रोत अनि व्यवस्थापन पक्षलाई एफ.एम. रेडियो लिङ्कले मद्दत गर्नेछ  । 

 

 


हामि सँग सहकार्य गरेका एफ.एम. रेडियोहरुमा ई-सेवा, खल्ती र आई.एम.ई. पे अनलाइन भुक्तानी सेवा बाट रकम भुक्तानि गरी, सजिलै आफ्नो पाएक पर्ने एफ.एम. रेडियोहरु छानी सुचना, विज्ञापन तथा कार्यक्रम प्रशारण गर्न सक्नुहुन्छ ।  

-->