• २०७६ श्रावण ६ सोमबार / Monday, July 22

Online Payment Partner   e-Sewa, Khalti & IME Pay 

Type

Time

Play Type

Sport

Duration

Starting Date

Last Date

सर्लाही घटनाको अध्ययनका लागि छानबिन समिति नबनेसम्म संसद चल्न नदिने काँग्रेसको अडान

काठमाडौं, सर्लाहीमा प्रहरीको गोली लागेर २ जनाको मृत्यु भएको विषयमा अध्ययन गर्न संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद चल्न नदिने भएको छ ।   सात दिनअघिका लागि बोलाइएको संसद् बैठकमा के के विषयमा छलफल गर्ने भन्ने बारेमा

सरकारले ल्याएको नयाँ कर निती बिरुद्ध व्यवसायीहरु आन्दोलित

कैलाली, सरकारले ल्याएको नया कर निती बिरुद्ध कैलालीका व्यवसायीहरु आन्दोलित वनेका छन् । सरकारले अव्यवहारिक रुपमा साउन १ गतेबाट लागुहुनेगरी कर निती ल्याएको भन्दै उनीहरु सडकमा उत्रिएका छन् । कैलाली उद्योग वाणिज्य संघको अगुवाईमा व्यवसायीहरुले आज धनगढीमा बिरोध ¥याली निकाले

राजनीति

रेडियोका समाचार

Radio System

अलविदा कमरेड “स्रोत”

Gochali FM 90 Mhz

टीकापुर, जानकी गाउँपालिका ८ खैरीपुुरका नेकपा कैलाली जिल्ला सदस्य फूलराम चौधरीको निधन भएको छ । काठमाण्डौमा उपचारका क्रममा शनिवार निधन भएको हो । पित्तथैलीमा समस्या भएपछि  चौधरीले काठमाण्डौमा उपचार गराईरहनु भएको थियो । उहाँको शबलाई आइतवार नै घर ल्याइएको छ । दिवंगत नेता चौधरीको दाहसंस्कार भने सोमबार विहान ८ बजे कैलालीको लम्कीचुहा

अन्तर्वार्ता

डा. आशिष त्रिपाठी

२०७५ चैत २३ शनिबार

गर्मी सुरु भयो, स्वास्थ्यमा विशेष ध्यान पु¥याऔं 

उमा आलेमगर/पोखरा, गर्मीको सुरुवाती संगै बिहान उठ्न अल्छी लाग्छ, दिउँसो

आँखा रोग विशेषज्ञ डा.इलिया श्रेष्ठ

२०७५ चैत १५ शुक्रबार

पुतलीको झुसले आँखाको ज्योती गुम्न सक्छः डा.इलिया श्रेष्ठ

उमा आलेमगर/ पोखरा, गर्मी सुरु भएसँगै आँखासम्बन्धी विभिन्न रोग देखा पर्छन्

धुर्व रायमाझी

२०७५ चैत १३ बुधबार

संविधान सम्वत प्रजातन्त्र सहितको राजसंस्था माग गरेका हौं : धुर्व रायमाझी

डि.एन. चौधरी/उदयपुर,  देशमा संघियता पछि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तको धारणा र

बिजय पुन

२०७५ चैत ९ शनिबार

स्वास्थ्य हिसाबले घरमा अकोरियम राख्न उपयुक्त

उमा आले/पोखरा, पछिल्लो समयमा युवाहरु विदेशिने क्रम बढ्दो छ । स्वदेशमा

अर्थ-व्यापार

Radio System
२०७६ असार ८ आइतबार

असार १० भित्रै बजेट ल्याइसक्न निर्देश

काठमाडौं, सङ्घीय सरकारले स्थानीय तहरुलाई यही असार १० भित्रै बजेट ल्याइसक्न निर्देशन दिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास

अन्तर्राष्ट्रिय

शिक्षा-प्रविधि

Radio System
२०७६ असार १५ आइतबार

टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटलाई नमूना पोलिटेक्निक इन्ष्टिच्यूट घोषणा

टीकापुर कैलाली, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री मन्त्री गिरिराजमणी पोखरेलले टीकापुर पोलिटेक्निक इन्ष्टिच्यूटलाई नमूना पोलिटेक्निक इन्ष्टिच्यूट घोषणा गर्नुभएको छ । हिजो एक कार्यक्रमकाबीच मन्त्री पोखरेलले हरेक प्रदेशमा एक नमूना प्राविधिक

दुर्घटना

Radio System

स्कुटर दुर्घटनामा पोखरेली संगीतकर्मी श्रीमान् थुलुङको निधन

पोखरा, संगीतकर्मी श्रीमान् (थुलुङ) राईको दुर्घटनामा ज्यान गएको छ । बुधवार राती करिब साढे ९ बजे पोखरा १२ शितलादेवीमा भएको दुर्घटनामा उनको ज्यान गएको कास्की प्रहरीले जनाएको छ ।   थुलुङ सवार ग१२प ६७९ नम्बरको स्कुटर पर्खालको रेलिङमा

साहित्य-मनोरन्जन

Radio System
२०७६ असार ११ बुधबार

विवाद टुंगियो : गलबन्दी च्यातियोमा शम्भु राईको संगीत राखिने

काठमाडौं, गायक शम्भु राई र प्रकाश सपूतबीच गीत चोरीका विषयमा बढेको विवाद टुंगिएको छ ।   सपूतको ‘गलबन्दी च्यातियो’ बोलको गीत राईको देउसी भैलो गीतको लय तथा संगीतसँग मिलेको निष्कर्ष निकाल्दै

कृर्षि

भिडियो

लक्ष्मीले ल्याइन् तीज गीत ‘फुङ्गालेर माइती देश’

काठमाडौं, हिन्दु महिलाहरुको महान चार्ड तीज आउँन अझै एक महिना बढी समय बाँकी रहेको छ । तर हाम्रा गायक गायिकालाई भने गीत लागि सकेको छ । उनीहरुले अहिले तीजका लागि बनाएको