२०७५ पौष ४ बुधबार Wednesday, December 19

स्टुडियो टाइम : ११ : ३३

नौ वर्षिय वालक राहुल सहानी पर्यटकहरुलाई गाइड गर्छनन् । हेर्नुस् भिडियो

कसैले सिकाएको हैन खै कसरी सिक्यो
image

कपिलवस्तु, तिलौराकोटमा घरभएका नौ वर्षिय वालक राहुल सहानी बाह्य तथा स्थानिय पर्यटकहरुलाई गाइड गर्ने गरेका छन् । 

 


राजा सुद्धोधन दरबारको पश्चिमगेट छेउमा घर भएका उनी भगवान बुद्धले गृहत्याग गरेको दरबार घुम्न आउने पर्यटकहरुलाई गाइड गर्ने गर्छन् । लुम्बीनी विकासकोषका कर्मचारी राजीव कुहाड भन्छन्, सानै देखि राहुल यहाँ घुम्न आएका पर्यटकहरुको पछि लागेर हिड्थ्यो, कसैले सिकाएको हैन खै कसरी सिक्यो । 

 

 

राहुल श्री सिद्धार्थ विद्या बोर्डिङ सेकेन्डरी स्कुलको  कक्षा चारमा अध्ययन गर्छन्, स्कुलबाट फर्किए लगत्तै उनी राजा सुद्धोधन दरबार परिसरमा पुग्छन् ।