२०७५ मङ्सिर ४ मंगलबार Tuesday, November 20

स्टुडियो टाइम : ११ : ३३

Search For Add Tariff

Type

Time

Play Type

Sport

Duration

Starting Date

Last Date

अविस्मरणीय बन्जरिया साहित्यिक कार्यक्रमकाे यात्रामा सहभागी हँदाकाे एक पल ॥

FM/Radio

कपिलवस्तु, शिवराज न.पा.३, भितरिया कपिलवस्तुदेखि कात्तिक १६ गते बिहान करिब ६: ३० बजे गुलरिया लाई गन्तव्य बनाई मैले सुरु गरेकाे यात्रामा लमही(दाङ) पुग्दा सुनमा सुगन्ध थपे झै छविलाल काेपिला र निम बहादुर सर सँग रमाइलो यात्रा भइरहँदा साझा लगभग साझा ५ बजे हामी गुलरिया पुगेका थियाे ।   गन्तव्य स्थानमा हामी बसबाट अाेर्लिदाँ

भुटाहामा भारतीय कविसमेलनमा हिन्दी ,उर्दु ,नेपाली ,मैथली भाषाहरुमा धमाल

FM/Radio

भुटाहा । सुनसरीको दक्षिणी भेगको मुकामका रुपमा रहेको रामनगर भुटाहाबासीकालागि आइतवार रातीको समय वाह वाहीमै बित्यो । हरिनगर गाउँपालिकाको भुटाहा बहारमा रहेको बालकृष्ण उच्च माविको मैदानमा आयोजित रात्रीकालीन बहुभाषिक कवि सम्मेलनले गर्माएको महफिलमा मंसिरको चिसोको परवाहबिनानै हजारौंले मुशायराको लुफ्त उठाए ।     एलाईन्स नेपालले आयोजना गरेको नेपाल भारतमैत्री मुशायरा अर्थात बहुभाषिक

नौ वर्षिय वालक राहुल सहानी पर्यटकहरुलाई गाइड गर्छनन् । हेर्नुस् भिडियो

कसैले सिकाएको हैन खै कसरी सिक्यो
FM/Radio

कपिलवस्तु, तिलौराकोटमा घरभएका नौ वर्षिय वालक राहुल सहानी बाह्य तथा स्थानिय पर्यटकहरुलाई गाइड गर्ने गरेका छन् ।    राजा सुद्धोधन दरबारको पश्चिमगेट छेउमा घर भएका उनी भगवान बुद्धले गृहत्याग गरेको दरबार घुम्न आउने पर्यटकहरुलाई गाइड गर्ने गर्छन् । लुम्बीनी विकासकोषका कर्मचारी राजीव कुहाड भन्छन्, सानै देखि राहुल यहाँ घुम्न आएका पर्यटकहरुको पछि लागेर

समाचार

नौ वर्षिय वालक राहुल सहानी पर्यटकहरुलाई गाइड गर्छनन् । हेर्नुस् भिडियो

कपिलवस्तु, तिलौराकोटमा घरभएका नौ वर्षिय वालक राहुल सहानी बाह्य तथा स्थानिय पर्यटकहरुलाई गाइड गर्ने गरेका छन् ।    राजा सुद्धोधन दरबारको पश्चिमगेट छेउमा घर भएका उनी भगवान बुद्धले गृहत्याग गरेको दरबार घुम्न आउने पर्यटकहरुलाई गाइड गर्ने गर्छन् । लुम्बीनी विकासकोषका कर्मचारी राजीव कुहाड भन्छन्, सानै देखि राहुल यहाँ घुम्न आएका पर्यटकहरुको पछि लागेर हिड्थ्यो, कसैले सिकाएको हैन खै कसरी सिक्यो ।      राहुल श्री सिद्धार्थ विद्या बोर्डिङ सेकेन्डरी स्कुलको  कक्षा चारमा अध्ययन गर्छन्, स्कुलबाट फर्किए...

अविस्मरणीय बन्जरिया साहित्यिक कार्यक्रमकाे यात्रामा सहभागी हँदाकाे एक पल ॥

कपिलवस्तु, शिवराज न.पा.३, भितरिया कपिलवस्तुदेखि कात्तिक १६ गते बिहान करिब ६: ३० बजे गुलरिया लाई गन्तव्य...

भुटाहामा भारतीय कविसमेलनमा हिन्दी ,उर्दु ,नेपाली ,मैथली भाषाहरुमा धमाल

भुटाहा । सुनसरीको दक्षिणी भेगको मुकामका रुपमा रहेको रामनगर भुटाहाबासीकालागि आइतवार रातीको समय वाह वाहीमै...