२०७५ चैत ६ बुधबार Wednesday, March 20

ताजा अपडेट :

ट्राफिक कार्यालय कृष्णानगर द्वारा १६ लाख ९२ हजार राजस्व संकलन

१६ लाख ९२ हजार राजस्व संकलन
image

अजय मिश्र

कृष्णानगर कपिलवस्तु जिल्ला अन्तर्गत ट्राफीक प्रहरी कार्यलय कृष्णनगर ले आर्थिक बर्ष २०७५ साउन देखि फाल्गुन २८ गते सम्मा विभिन्न सवारी साधन लाई कार्वाहि गरि राजस्व संकलन गरिएको छ।

ट्राफिक कार्यलय कृष्णनगर ले १७६वटा बस बाट रु.९२०००/- २५६९वटा ट्रक बाट रु.१४०७०००/- १२१वटा जिपकार बाट रु.६३००/- २२७वटा मोटरसाइकल बाट १२२०००/- र १३वटा ट्रेक्टर बाट रु.८०००/-बराबर कुल १६९२०००/- राजस्व संकलन गरेको कुरा ट्राफिक प्रहरी कार्यलय कृष्णनगर का प्रहरी स.निरीक्षक चूडामणि पोखेल ले जानकारी दिनु भयो।