२०७५ चैत ६ बुधबार Wednesday, March 20

ताजा अपडेट :

इण्डो नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेंट कृष्णानगर मा

बैडमिन्टन टूर्नामेंट कृष्णानगर मा
image

कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं २ मा इण्डो नेपाल फ्रेन्डसिप बैडमिन्टन टूर्नामेंट यही चैत १ गते बटा शुरू हुदैछ।जस्मा नेपाल र भारत देश का १४ टीम हरु सहभागी हुने अनुमान गरिएको साथै उक्त प्रतियोगिता नेपाल विधुत्त प्राधिकरण कृष्णानगर को ग्राउंड मा हुने छ ।साथै प्रतियोगिता चार दिन सम्म चलने आयोजक ले जानकारी दिएका छन ।

जसको आयोजना इण्डो नेपाल सामाजिक मंच द्वारा नेपाल र भारत देश को मित्रता लाई प्रगाण बनाउन का निम्ति र खेल ले व्यक्ति को मानसिक ,सामाजिक र समूह मा मेल मिलाप हुने जस्ता शिप को विकास गराउन समेत उद्देश्य राखेर प्रतियोगिता आयोजना गरिएको कुरा इंडो नेपाल सामाजिक मंच का अध्यक्ष अकरम पठान ले जानकारी गराउनु भयो