• २०७५ कार्तिक २६ सोमबार / Monday, November 12

अधिकारीले ल्याए ‘घाँटी मेरो रेटे पनि’ बजारमा (भिडियोसहित)

Fm Radio Link

काठमाडौं  -  जेन्टल अधिकारीले ‘घाँटी मेरो रेटे पनि’ गीतको म्युजिक भिडियो बजारमा ल्याएका छन् । पूर्वी नेपालका गायक अधिकारीको पहिलो कोशेली समेत रहेको यस गीतको म्युजिक भिडियो युटुब मार्फत सार्वजनिक भएको छ।

पूर्वी नेपालका मनमोहक दृष्यहरू समेटिएको म्युजिक भिडियोलाई वीरेन्द्रकुमार साहले निर्देशन गरेका हुन्।  भिडियोमा संचारकर्मी तथा मोडल प्रतीक श्रेष्ठ, कोपिला मैनाली, अस्मी कार्की र गायक अधिकारी स्वयंले अभिनय गरेका छन्। गीतमा संगीत र स्वर गा अधिकारीको रहेको छ भने शब्द हरिगोपाल अधिकारीले लेखेका हुन्। अधिकारीले अन्य केही गीतहरू समेत रेकर्ड गराइसके पनि बजारमा आउन भने बाँकी नै छ।  
 

हेर्नुहोस् भिडियोसहित:

प्रतिकृया दिनुहोस
Radio System

तीजलाई सिर्जनात्मक बनाउ : उपराष्ट्रपति

काठमाडौँ, २७ भदौ  :उपराष्ट्रपति नन्दबहादुर पुनले हरितालिका तीज पर्वले नेपाली महिलामा आपसी सद्भाव, सहिष्णुता र भाइचाराको अभिवृद्धि गर्न सकोस् भन्ने

Radio System

सुदूरपश्चिमेली नेपाली समाज भारत तेलगाना राज्य समितिद्वारा गौरा तिज पर्व भव्यताका साथ सम्पन्न

नेपाली महिलाहरुको महान् पर्व  तिज तथा गौरालाई  2075/05/27 गतेको दिनमा सुदूरपश्चिमेली नेपाली समाज भारत तेलगाना राज्यद्वारा भव्यताका साथ सम्पन्न गरेको

Radio System

गोपी दाहालको गीत ‘हिस्सी परेकी’ सार्वजनिक

काठमाडौं – राम्रा गीत श्रृजना गर्ने गीतकारका रुपमा चिनिएका गोपी दाहालको पछिल्लो गीत ‘हिस्सी परेकी’ सार्वजनिक भएको छ । गीत

-->